Friday, October 5, 2012



पॉए
जन्म कैदको सॅजाय साले अदालतमा

कशिराम घिमिरे
¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤
गजल तिम्रो मेरो प्रितीको मुद्दा हाले अदालतमा। फ़साए जस्तै लाग्यो तिम्रा बाले अदालतमा ।। सत्य बयान दिन्ंछु उभिएर कठ्घेरामा । बेलिबिस्तार सुनाउन थाले अदालतमा।। आज आयो फ़ैशला ज्यान बन्ंधक बनाए रे। पॉए जन्म कैदको सॅजाय साले अदालतमा । नेपालको कानुन दैबले जानुन भन्ंछन। जिताउन मुद्दालाई पैसा फ़ाले अदालतमा।। तिम्रो मेरो पिरतिको मुद्दा हाले अदालतमा। फ़साए जस्तै लाग्यो तिम्रा बाले अदालतमा ।।

No comments:

Post a Comment