Sunday, October 7, 2012

गजल


गजल ¤¤¤¤¤¤¤¤¤¤¤¤ कशिराम घिमिरे मनलाई थाम्न नसकेर नशा पिएकाे छु भेट कहिले हाेला र दिन गन्दै जिएकाे छु आईदिन्छ प्रतिबिम्म अनायासै यि आँखामा सताउदा पलपल नशलेा मन सिएकाे छु सक्ने छैन तिमि बिना ज्युन एक्लो दुनियामा बाकि केहि छैनज्यानै राजिनामा दिएकाे छु दुरि मात्र फ़रक हो माया मनमा छदैछ तन मात्र तिमिसंग मन यता लिएको छु मनलाई थाम्न नसकेर नशा पिएकाे छु भेट कहिले हाेला र दिन गन्दै जिएकाे छ

No comments:

Post a Comment