Saturday, October 6, 2012

रहर हराएको सुचना.....


आफै भीत्र हराएको रहरःकाशीराम

  • कठै मेरा रहरहरू आज हुरीले उडाई लगेछ थाहै भएन ! कस्तो रहर हो यो जुन रहरको खोजीमा आज यता न उताको बन्दैछु लाग्छ जीवनले नराम्रो संग ठग्दैछ। उफ त्यसै  मन मर्दैछ। सायद कहील्ललै  साकार हुदैन होला मेरा रहर यी रहरको कलप्नामा आज ज्युदै मरेतुल्य भएको छु । कमाउने आफ्त खुशी बनाउने रहर कस्को नहोला तर .....रहरमै सीमीत छन  म जस्ता हजाराैका रहर सडेर फ्याकीदै छन मन भीत्र ...............

यही हो जीबन जहँा हामी रहर या बाध्यतामा बाँचेका हुन्छाै । सपना पुरा गराउन मिरमेटेका छाै त अनायासै िबच मै अलमिलदै छन पाईलाहरू, जीवन अिनस्चीत छ फरक यिह त हो िढलो या चाँडो कहाँ र कितबेला अस्ताउँछ िजवन न त मलाई थाहा छ न त तपाईलाई । सायद आज िजवन यो रङ्गीन बन्थ्यो होला देखेका सबै सपना अभिनय रहर पुत्र भैिदएको भए। हो कसेको िजवन फुल्ुेको छर यहाँ सोचे झै गिर । भिनन्छ ल्ेखेको कुरा भएरै छाड्छ नलेखेको जित बल गरेपिन नहुँदो रहेछ । बस िजन्दगी यिह रहेछ ।

No comments:

Post a Comment