Friday, October 5, 2012

एउटा कुरा सुन बुढि साली मिलाईदेउ।


काशिराम घिमिरे

¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤


गजल

एउटा कुरा सुन बुढि साली मिलाईदेउ। अति नै मन पर्छ बुढि काली मिलाईदेउ।। ससुरालि जानै हुन्न यार आखा झिम्काउछे। मिल्छ नि मन हाम्रो बुढि लाली मिलाईदेउ ।। कति बस्नु तिमि संग दशक भन्ंदा बढि भो। खल्लो भयो बगैचा बुढि माली मिलाईदेउ।। सजिलो होला तिम्लाई माईत आउन जान । एउटा चरि बस्ने बुढि डाली मिलाईदेउ ।। जान्न भन्ंछे रिसाउछे दिदि मेरि सधै
भरि। हात हात जोडेर बुढि ताली मिलाईदेउ।।

No comments:

Post a Comment