Sunday, October 7, 2012

गजल


गजल ¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤ कशिराम घिमिरे नदिनु है धोका कहिल्यै कसम खाएपछि नछोड्नु है बिचबाटोमा माया लाएपछि|| मिलनका पलहरु कस्तो होला मेरि सानु नाचि दिन्ंछु है मै पनि तिम्ले गीत गाएपछि|| कुरि बसे बाटो हेरि प्रदेशिको गन्ंदै दिन कसौला है लगनगाठो त्यतातिर आएपछि|| देखाउला दुनियालाई चोखो माया यस्तो हुन्ंछ न अस्ताए मेरि सानु एक पल्ट उदाएपछि|| नदिनु है धोका कहिल्यै कसम खाएपछि नछोड्नु है बिचबाटोमा माया लाएपछि||

No comments:

Post a Comment