Saturday, October 6, 2012

गजल.......

"text-align: left;" trbidi="on">
गजल काशीराम ¤¤¤¤¤¤¤ बिग्र्रियो रे भाग्य तिम्रो दुखिलाई चुन्ंदा खेरि रोई रोई बस्यौ रे बास्तबिकता सुन्ंदा खेरि दुनियाको अगाडि शिर तिम्रो निहुरिएछ गुम्यो रे सर्बस्व रहर मनमा बुन्ंदा खेरि चुस्यो रस भवराले मालि तिमि हुदाहुदै ढल्क्यो रे तिम्रो बैश मलाई माला उन्ंदा खेरि ओरिपरि हल्ला होला आउदैन त्यो निस्ठुरी कुरि बसे है भन्ंछु रे तिम्रो कान थुन्ंदा खेरि बिग्र्रियो रे भाग्य तिम्रो दुखिलाई चुन्ंदा खेरि रोई रोई बस्यौ रे बास्तबिकता सुन्ंदा खेरि

No comments:

Post a Comment