Sunday, October 7, 2012

गजल

गजल dir="ltr" style="text-align: left;" trbidi="on">
गजल ¤¤¤¤¤¤¤¤¤ कशिराम घिमिरे मनका चाहना मनमै मार्यो जिंदगिले सपनाक महल जति सार्यो जिंदगिले यात्रा रोकियो आए पछि बिचबाटोमा नत यता नत उता पार्यो जीन्दगीले सन्सार देख्ने रहर थिए कति मीठा नफ़क्रदै कोपिला मै झार्यो जिंदगिले सकिन केहि गर्न मनमा आंट थियो हौसाला मिलेन कतै बाटा हार्यो जिंदगिले मनका चाहाना मन मै मार्यो जिंदगिले सपनका महल जति सार्यो जिंदगिले

No comments:

Post a Comment