Saturday, October 6, 2012
रहर हराएको सुचना.....
गजल.......
"text-align: left;" trbidi="on">
गजल काशीराम ¤¤¤¤¤¤¤ बिग्र्रियो रे भाग्य तिम्रो दुखिलाई चुन्ंदा खेरि रोई रोई बस्यौ रे बास्तबिकता सुन्ंदा खेरि दुनियाको अगाडि शिर तिम्रो निहुरिएछ गुम्यो रे सर्बस्व रहर मनमा बुन्ंदा खेरि
चुस्यो रस भवराले मालि तिमि हुदाहुदै
ढल्क्यो रे तिम्रो बैश मलाई माला उन्ंदा खेरि
ओरिपरि हल्ला होला आउदैन त्यो निस्ठुरी
कुरि बसे है भन्ंछु रे तिम्रो कान थुन्ंदा
खेरि
बिग्र्रियो रे भाग्य तिम्रो दुखिलाई चुन्ंदा खेरि
रोई रोई बस्यौ रे बास्तबिकता सुन्ंदा खेरि
गजल काशीराम ¤¤¤¤¤¤¤ बिग्र्रियो रे भाग्य तिम्रो दुखिलाई चुन्ंदा खेरि रोई रोई बस्यौ रे बास्तबिकता सुन्ंदा खेरि दुनियाको अगाडि शिर तिम्रो निहुरिएछ गुम्यो रे सर्बस्व रहर मनमा बुन्ंदा खेरि
Friday, October 5, 2012
एउटा कुरा सुन बुढि साली मिलाईदेउ।
काशिराम घिमिरे
¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤
गजल
एउटा कुरा सुन बुढि साली मिलाईदेउ। अति नै मन पर्छ बुढि काली मिलाईदेउ।। ससुरालि जानै हुन्न यार आखा झिम्काउछे। मिल्छ नि मन हाम्रो बुढि लाली मिलाईदेउ ।। कति बस्नु तिमि संग दशक भन्ंदा बढि भो। खल्लो भयो बगैचा बुढि माली मिलाईदेउ।। सजिलो होला तिम्लाई माईत आउन जान । एउटा चरि बस्ने बुढि डाली मिलाईदेउ ।। जान्न भन्ंछे रिसाउछे दिदि मेरि सधै भरि। हात हात जोडेर बुढि ताली मिलाईदेउ।।
पॉए
जन्म कैदको सॅजाय साले अदालतमा
कशिराम घिमिरे
¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤
गजल तिम्रो मेरो प्रितीको मुद्दा हाले अदालतमा। फ़साए जस्तै लाग्यो तिम्रा बाले अदालतमा ।। सत्य बयान दिन्ंछु उभिएर कठ्घेरामा । बेलिबिस्तार सुनाउन थाले अदालतमा।। आज आयो फ़ैशला ज्यान बन्ंधक बनाए रे। पॉए जन्म कैदको सॅजाय साले अदालतमा । नेपालको कानुन दैबले जानुन भन्ंछन। जिताउन मुद्दालाई पैसा फ़ाले अदालतमा।। तिम्रो मेरो पिरतिको मुद्दा हाले अदालतमा। फ़साए जस्तै लाग्यो तिम्रा बाले अदालतमा ।।
Subscribe to:
Posts (Atom)


